२०७८ साउन १० गते आइतवार | July 25, 2021

गृहपृष्ठ राजनीति

निर्वाचन आयोगद्वारा महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग
निर्वाचन आयोगद्वारा महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग

निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग गरेको छ । अध्यक्ष ठाकुरले मंगलबार आफूले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको भनी निर्वाचन आयोगलाई जानकारी गराएका थिए ।...

खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने नीति वातावरणीय हिसाबले घातक : यादव
खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने नीति वातावरणीय हिसाबले घातक : यादव

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारले बजेट बक्तव्यमा खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने नीति वातावरणीय हिसाबले घातक रहेको बताएका छन । यादवले बुधबार एक प्रेस विज्ञप्ति जारी गदै नवधनाढ्यदेखि व्यवसायीलाई त...

तीन जनाले राजीनामा दिए, पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त
तीन जनाले राजीनामा दिए, पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त

आन्तरिक विवादमा परेको नेकपा एमालेले सुदूरपश्चिम सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गरेको छ । सरकारमा सहभागी एमालेका तीनै मन्त्रीले राजीनामा दिएका छन् । लगत्तै पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह मन्त्रीमा दोहोरिएका...

संसद विघटनको मुद्दाबारे विपक्षी गठबन्धनमा छलफल सुरु
संसद विघटनको मुद्दाबारे विपक्षी गठबन्धनमा छलफल सुरु

विपक्षी गठबन्धनले प्रतिनिधिसिभा विघटनको मुद्दाबारे रणनीति बनाउन छलफल सुरु गरेको छ । विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यले सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । सो रिटमाथि हुने बहसमा कसरी प्रस्तुत हुने भन्ने बारेमा रणनीति बनाउन विपक्षी...

एमसीसी खारेज गर्नुपर्ने माओवादीको निष्कर्ष
एमसीसी खारेज गर्नुपर्ने माओवादीको निष्कर्ष

नेकपा माओवादी केन्द्रले कोरोना महामारी रोकथाम, उपचार तथा नियन्त्रणका निम्ति छुट्टै संयन्त्र बनाउने भएको छ । पार्टीको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो । यो संयन्त्र प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म निर्माण हुने...

छिट्टै विश्वासको मत लिन्छु : प्रधानमन्त्री ओली
छिट्टै विश्वासको मत लिन्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै विश्वासको मत लिने बताएका छन् । वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ठूलो दलको हैसियतमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले छिट्टै विश्वासको मत लिने तयारीमा आफू रहेको बताएका हुन्...

संसदले दिएन विश्वासको मत, प्रधानमन्त्री ओली पदमुक्त
संसदले दिएन विश्वासको मत, प्रधानमन्त्री ओली पदमुक्त

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रस्तावको विपक्षमा १२४ मत र तटस्थमा १५ मत परेको छ...

कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने अवस्था आउने : प्रकाशशरण महत
कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने अवस्था आउने : प्रकाशशरण महत

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नआएपछि कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने अवस्था आउने बताएका छन् ।कांग्रेस नेतृत्वमा वैकल्पिक सरकार गठनका लागि परामर्श गरिरहेको पनि उनले बताए । सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले विश्वासको...

नेपाल समूहले दियो ओलीलाई थप १३ घण्टा
नेपाल समूहले दियो ओलीलाई थप १३ घण्टा

नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीलाई २ जेठ २०७५ को स्थितिमा फर्काउन र आगामी दिनमा सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टा समय दिएका छन् । नभए कठोर निर्णय गर्ने भन्दै सांसदहरुको राजीनामाको संकेत गरेको...