२०७८ साउन १० गते आइतवार | July 25, 2021

गृहपृष्ठ मुख्य समाचार

नेपाल तरुण दल चन्द्रागिरी ७ द्वारा आकस्मिक रक्तादान सम्पन्न
नेपाल तरुण दल चन्द्रागिरी ७ द्वारा आकस्मिक रक्तादान सम्पन्न

काठमाडौं ११ गते/ काेराेना भाईरस,काेभिड - १९ काे महामारीले रक्त व्यवस्थापनमा पारेकाे नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरू उपलब्धतामा सहजता मिल्न सकाेस् भनि नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न/गराउनकाे निमित्त देशभर गरिएको...

कांग्रेस सभापति शेरबहादुर देउवा फेरि सभापतिमा लड्ने
कांग्रेस सभापति शेरबहादुर देउवा फेरि सभापतिमा लड्ने

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सभापतिमा दोहोरिने स्पष्ट संकेत दिएका छन् । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर छलफल गरेका  हुन् । देउवाले शनिबार बिहान प्रदेश १...

सरकारले गर्यो असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी
सरकारले गर्यो असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी

सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो । विभागका अनुसार २०७७ साल चैत र...

कालीगण्डकीमा आएको बाढीले ९ घर बगायो/स्याङ्जातर्फको बजार पूर्णरुपमा विस्थापित हुने खतरा
कालीगण्डकीमा आएको बाढीले ९ घर बगायो/स्याङ्जातर्फको बजार पूर्णरुपमा विस्थापित हुने खतरा

गएको शनिबारदेखिको अबिरल वर्षाको कारण पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतिवेणीका नौ घर बाढीले बगाएको छ । सेतीवेणी बजारमा रहेका स्याङ्जाको गल्याङ नगरपालिका-५ का आठ घरधुरी र पर्वतको विहादी गाउँपालिका-६ शालिग्रामको एक घरधुरी बाढीले बगाएको हो । मङ्गलबार बिहान उर्लिएको...

लिची खानु निकै फाइदाजनक : जान्नुहोस ५ फाइदाहरु
लिची खानु निकै फाइदाजनक : जान्नुहोस ५ फाइदाहरु

लिची खानाले गर्मी मौसममा शरीरलाई पानीको मात्रा सन्तुलित बनाउन मद्दत गर्छ । लिचीमा ६५ प्रतिशत क्यालोरी हुन्छ जुन शरीरका लागि लाभदायी हुन्छ । लिची भिटामिन सी तथा पोटाशियमको महत्वपूर्ण स्रोत हो । लिची स्वादिष्टका साथै स्वस्थ्यबर्धक पनि हो । लिचीका...

जानिराखौँ : गाँजर खानु यस्तो फाइदाजनक
जानिराखौँ : गाँजर खानु यस्तो फाइदाजनक

गाँजरको नियमति सेवन गर्नाले आँखा तेजिलो हुनुका साथै मोतिबिन्दु, रतन्धो लगायतका समस्या समाधान गर्न मद्दत मिल्छ । गाँजरको सेवनले शरीरका बिकार पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । खानामा सलादको रुपमा प्रयोग गरिने गाँजरमा प्रशस्त मात्रामा भिटामिन ए, बिटा क्यारोटीन, मिनरल्स,,...

विश्वकप छनौटमा नेपाल २-० ले विजयी
विश्वकप छनौटमा नेपाल २-० ले विजयी

विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो...

सुखद नतिजाको आशामा नेपाल : विश्वकप छनौट खेलमा चाइनिज ताईपेई सँग भिड्दै ।
सुखद नतिजाको आशामा नेपाल : विश्वकप छनौट खेलमा चाइनिज ताईपेई सँग भिड्दै ।

फिफा विश्वकप-२०२२ र एएफसी एसियन कप – २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेलहरु आजदेखि सुरु हुँदैछ । समूह बी मा रहेको नेपालले सोही छनोटअन्तर्गत आज चाइनिज ताइपेईसँग खेल्दैछ । खेल कुवेतको जाबेर हल हमाद इन्टरनेशनल स्टेडियममा नेपाली समयअनुसार...

ह्वाट्सएपले हाल्यो भारत सरकार विरुद्ध मुद्दा
ह्वाट्सएपले हाल्यो भारत सरकार विरुद्ध मुद्दा

लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले भारत सरकार विरुद्ध मुद्दा हालेको छ । भारतले लागू गरेको नयाँ नियमले सोसल मिडियामाथि आम निगरानीको अवस्था सिर्जना हुने र प्रयोगकर्ताका निजी डाटाहरु सरकारलाई दिनका सोसल मिडिया प्लाटफर्महरुलाई लागि बाध्य पार्ने भन्दै ह्वाट्सएपले त्यस्तो नियममा रोक...