२०७८ साउन १० गते आइतवार | July 25, 2021

गृहपृष्ठ सूचना/प्रबिधि

अमेजनले किन्यो हलिउडको सर्वाधिक चर्चित स्टुडियो, मूल्य करिब १० खर्ब रुपैयाँ
अमेजनले किन्यो हलिउडको सर्वाधिक चर्चित स्टुडियो, मूल्य करिब १० खर्ब रुपैयाँ

इ कमर्श कम्पनी अमेजनले हलिउडको सर्वाधिक चर्चितमध्येको एक एमजिएम स्टुडियो खरीद गर्ने सहमति गरेको छ । सम लाइक इट हट तथा सिंगिङ इन रेन जस्ता विभिन्न क्लालिस फिल्महरु निर्माण गरेको ९७ वर्षअघि स्थापित ऐतिहासिक एमजिएम स्टुडियो अमेजनले ८ अर्ब ४५...

अब डेस्कटपबाट पनि इन्स्टाग्राममा पोस्ट हुने
अब डेस्कटपबाट पनि इन्स्टाग्राममा पोस्ट हुने

फोटो शेयरिङ एप इन्स्टाग्राम सुरुवातदेखि नै मोबाइल फोन केन्द्रित एपको रुपमा रहेको छ । यद्यपि फेसबुक स्वामित्वको यो सोसल मिडिया प्लाटफर्मले आफ्नो दायरा विस्तार गर्दै डेस्कटपमा समेत उपलब्ध हुने भएको छ । प्रविधि क्षेत्रका विभिन्न तथ्यहरु अग्रीम रुपमा सार्वजनिक गर्दै...

स्पटीफाइ बन्यो एनड्रोइडमा सर्वाधिक डाउनलोड हुने अडियो स्ट्रीमिङ्ग एप
स्पटीफाइ बन्यो एनड्रोइडमा सर्वाधिक डाउनलोड हुने अडियो स्ट्रीमिङ्ग एप

लोकप्रिय अडियो स्ट्रिमिंग एप स्पटीफाइ एन्ड्रोइड प्लाटफर्ममा एक अर्ब भन्दा धेरै पटक डाउनलोड हुने पहिलो अडियो एप बन्न सफल भएको छ । यो सँगै स्पटीफाइ गुगल प्ले स्टोरमा सर्वाधिक डाउनलोड हुने अडियो स्ट्रिमिंग एप बनेको छ । गुगलले आफ्नो अडियो...

टिकटक फेरि बन्यो लोकप्रिय एप, १ महिनामै ६ करोड डाउनलोड
टिकटक फेरि बन्यो लोकप्रिय एप, १ महिनामै ६ करोड डाउनलोड

लोकप्रिय एप टिकटक लगातार दोश्रो महिना पनि विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न सफल भएको छ । एप एनालिटिक्स कम्पनी सेन्सर टावरका अनुसार बितेको मार्च महिनामा एप्पलको एप स्टोर र गुगल प्ले स्टोरबाट गरी टिकटक ५ करोड ८० लाख...

टिकटकमा नियुक्त भए नयाँ सिईओ
टिकटकमा नियुक्त भए नयाँ सिईओ

लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ । अमेरिकी प्रतिबन्धको धम्कीसँगै तत्कालीन प्रमुख कार्यकारीले राजीनामा दिएको ८ महिनापछि टिकटकले नयाँ स्थायी प्रमुख कार्यकारी नियुक्त गरेको हो । टिकटकका अनुसार नयाँ नियुक्त भएका सिइओको नाम शोउजी चेउ...

माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्ध विच्छेद
माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्ध विच्छेद

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका छन् । २७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको जानकारी उनीहरुले सामाजिक सन्जालमार्फत् दिएका हुन् । बिल गेट्सले ट्वीटरमा संयुक्त वयान सार्वजनिक गरेका छन्, जसमा लेखिएको छ,...

अन्तरिक्षमा आफ्नो स्थायी केन्द्र बनाउने तयारीमा चीन : नयाँ यान प्रक्षेपण
अन्तरिक्षमा आफ्नो स्थायी केन्द्र बनाउने तयारीमा चीन : नयाँ यान प्रक्षेपण

अन्तरिक्षमा आफ्नो स्थायी केन्द्र बनाउने तयारी गरिरहेको चीनले उक्त स्टेशनको एक महत्वपूर्ण मोड्युल लञ्च गरेको छ । तियान्हे नामक उक्त मोड्यूलमा अन्तरिक्ष स्टेशनमा काम गर्ने सबै अन्तरिक्षयात्रीको बस्ने कक्ष बनाइ रहेको छ । वेनचांग स्पेस लञ्च सेन्टरबाट उक्त यानलाई लंगमार्च...

विद्युत्तीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कमायो ३ महिनामा १ अर्ब डलर
विद्युत्तीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कमायो ३ महिनामा १ अर्ब डलर

विद्युत्तीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कीर्तिमानी मुनाफा गर्न सफल भएको छ । सन् २०२१ को पहिलो त्रैमासिकमा टेस्लाले पहिलोपटक १ अर्ब डलर मुनाफा कमाएको हो । मंगलबार सार्वजनिक भएको टेस्लाको वित्तीय प्रतिवेदन अनुसार यस अवधिमा टेस्लाले ९ अर्ब डलर...

ह्वाट्सपले ल्याउँदैछ यस्ता नयाँ फिचर
ह्वाट्सपले ल्याउँदैछ यस्ता नयाँ फिचर

इन्स्ट्यान्ट मेसेजिङ एप फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि लगातार नयाँ–नयाँ फिचर ल्याइरहेको छ । केही समय पहिले ह्वाट्सएपले एउटा फिचर ल्याएको थियो जसअनुसार ह्वाट्सएपमा पठाइएका मेसेज ७ दिनभित्र आफैं डिलिट हुन्छन् । उक्त फिचरको नाम Disappearing Messages हो । अर्को मेसेजिंग...