२०७८ साउन १० गते आइतवार | July 25, 2021

शेयर बजारमा फेरि गिरावट : ३२ अंकले घट्यो नेप्से
शेयर बजारमा फेरि गिरावट : ३२ अंकले घट्यो नेप्से

बुधबार सेयर बजारमा ३२ अंकको पहिरो गएको छ। ३२. ४१ अंकले घटेर परिसूचक नेप्से २६३२ अंकमा कायम भएको छ। यस दिन ५ अर्ब ७७ करोड रुपैयाँको सेयर किनबेच भएको छ। सबै समूहहरु घटेका छन्। बैंकिङ २४, ब्यापार १, होटल तथा...

प्रतिकिलो ४३० थोक मूल्य पुग्यो : कुखुराको मासु
प्रतिकिलो ४३० थोक मूल्य पुग्यो : कुखुराको मासु

काठमाडौं उपत्यकामा तयारी ब्रोइलर कुखुराको मासुको मूल्य किलोमा ४३० रुपैयाँ पुगेको छ । आइतबार बेलुकीबाट लागू भएको जिउँदो ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँँले बढ्दा मासुको भाउ बढेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । संघको आइतबार...

करदाता जागरणका लागि सडक नाटक
करदाता जागरणका लागि सडक नाटक

काठमाडौं महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन शुक्रबारबाट ‘सडक नाटक’ सुरु गरेको छ । काठमाडौं महानगरपालिका राजस्व विभागका प्रमुख डाक्टर शिवराज अधिकारीका अनुसार पहिलो चरणमा काठमाडौं क्षेत्र भित्रका १० स्थानमा सडक नाटक देखाइने छ ।...

नेप्से परिसूचकले राख्यो ऐतिहासिक नयाँ रेकर्ड
नेप्से परिसूचकले राख्यो ऐतिहासिक नयाँ रेकर्ड

२०७८ को पहिलो कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचकले ऐतिहासिक नयाँ रेकर्ड राखेको छ । नेप्से परिसूचक २० दशमलव ६७ अंकले बढेर २ हजार ७ सय ३५ दशमलव ४६ अंकमा पुगेको छ। जुन, हालसम्मकै उच्च हो । नेप्से परिसूचकसँगै...

शेयर बजार अहिलेसम्मकै उच्च बिन्दुमा
शेयर बजार अहिलेसम्मकै उच्च बिन्दुमा

साताको पहिलो कारोबार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ । नेप्से परिसूचक बढे पनि सबै कम्पनीहरुको सेयर मूल्य भने बढेको छैन । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने केही समूहका सबइन्डेक्स बढेका छन् भने केही घटेका छन्...

मेरो शेयरको वेबसाईट र एप अपग्रेड हुँदै
मेरो शेयरको वेबसाईट र एप अपग्रेड हुँदै

अब मेरो सेयरको वेबसाईट केही परिवर्तन भएर आउने भएको छ । सिडीएस एण्ड क्लियरिङ (सीडीएससी)ले प्रयोगकर्तालाई केहि दिनमा थप सहज अनुभुति हुनेगरी मेरोसेयरको वेबसाईट अपग्रेड भईरहेको बताएको हो ।सीडीएससीले आईतबार एक सूचना जारी गर्दै ‘मेरो सेयर’ सफ्टवेरको अपग्रेडिङ कार्य अन्तिम...

सिंगटी हाइड्रोको आईपीओ जम्मा दुई लाख ६९ हजार ७ सय
सिंगटी हाइड्रोको आईपीओ जम्मा दुई लाख ६९ हजार ७ सय

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो । आईपीओ कुल २ लाख ६९ हजार ७ सय जनाले जम्म १० कित्ताका दरले हात पारे...