२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ खेलकुद

सुखद नतिजाको आशामा नेपाल : विश्वकप छनौट खेलमा चाइनिज ताईपेई सँग भिड्दै ।
सुखद नतिजाको आशामा नेपाल : विश्वकप छनौट खेलमा चाइनिज ताईपेई सँग भिड्दै ।

फिफा विश्वकप-२०२२ र एएफसी एसियन कप – २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेलहरु आजदेखि सुरु हुँदैछ । समूह बी मा रहेको नेपालले सोही छनोटअन्तर्गत आज चाइनिज ताइपेईसँग खेल्दैछ । खेल कुवेतको जाबेर हल हमाद इन्टरनेशनल स्टेडियममा नेपाली समयअनुसार...

आइपिएल अपडेट : अन्तिम बलमा बैंगलोरले मुम्बइलाई २ विकेटले हरायो
आइपिएल अपडेट : अन्तिम बलमा बैंगलोरले मुम्बइलाई २ विकेटले हरायो

रोयल च्यालेन्जर्स बैंलोरले मुम्बई इन्डियन्सलाई हराउँदै १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरूवात गरेको छ । शुक्रबार सम्पन्न उद्धघाटन खेलमा बिराट कोहली कप्तानीमा रहेको रोयल च्यालेंजर्स बैंगलोरले रोहित शर्मा कप्तानीको मुम्बई इण्डियन्समाथि खेलको अन्तिम बलमा २ विकेटको...

आइपिएलको १४ औँ संस्करण सुरु हुने
आइपिएलको १४ औँ संस्करण सुरु हुने

कोरोना संक्रमण बढीरहेको बेला भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको चौधौं संस्करण सुरु हुने भएको छ । शुक्रबार हुने उदघाटन खेलमा गत वर्षको विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दैछन् । यो खेल चेन्नाइमा राति आठ बजे सुरु...