२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ अन्तर्राष्ट्रिय

काबुलको एक स्कुलबाहिर विस्फोट ३० जनाको मृत्यु
काबुलको एक स्कुलबाहिर विस्फोट ३० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलको एक विद्यालय परिसर बाहिर भएको विष्फोटमा ३० जनाको मृत्यु भएको छ । विष्फोटमा अन्य दर्जनौं घाइते भएका छन् । घाइतेहरुमध्ये अधिकांश छात्राहरु रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । उनीहरुको उपचार जारी छ ।...

माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्ध विच्छेद
माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्ध विच्छेद

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका छन् । २७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको जानकारी उनीहरुले सामाजिक सन्जालमार्फत् दिएका हुन् । बिल गेट्सले ट्वीटरमा संयुक्त वयान सार्वजनिक गरेका छन्, जसमा लेखिएको छ,...

अन्तरिक्षमा आफ्नो स्थायी केन्द्र बनाउने तयारीमा चीन : नयाँ यान प्रक्षेपण
अन्तरिक्षमा आफ्नो स्थायी केन्द्र बनाउने तयारीमा चीन : नयाँ यान प्रक्षेपण

अन्तरिक्षमा आफ्नो स्थायी केन्द्र बनाउने तयारी गरिरहेको चीनले उक्त स्टेशनको एक महत्वपूर्ण मोड्युल लञ्च गरेको छ । तियान्हे नामक उक्त मोड्यूलमा अन्तरिक्ष स्टेशनमा काम गर्ने सबै अन्तरिक्षयात्रीको बस्ने कक्ष बनाइ रहेको छ । वेनचांग स्पेस लञ्च सेन्टरबाट उक्त यानलाई लंगमार्च...

किर्गिस्तान–ताजिकिस्तानको बिबादास्पद क्षेत्रमा झडप : ३१ जनाको मृत्युु
किर्गिस्तान–ताजिकिस्तानको बिबादास्पद क्षेत्रमा झडप : ३१ जनाको मृत्युु

किर्गिस्तान–ताजिकिस्तानको विवादित सीमा क्षेत्रमा भएको झडपमा ३१ जनाको मृत्यु भएको छ । १५० जना घाइते भएका छन् । पानीको विषयमा सुरु भएको विवादले हिंसाको रुप लिएको र सो क्षेत्रबाट दस हजार जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको बीबीसीले जनाएको छ ।...

कोरोना संक्रमणको कारण विश्वभर ११ सय ८१ पत्रकारको मृत्यु
कोरोना संक्रमणको कारण विश्वभर ११ सय ८१ पत्रकारको मृत्यु

सन् २०२० पछि ७६ देशका ११ सय ८१ पत्रकारले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्।​ स्विजरल्याण्डको प्रेस एम्बेलेम क्याम्पियन (पिइसी)ले एक प्रतिवेदन जारी गर्दै भारतलगायत विश्वका ७६ मुलुकमा पत्रकारले ज्यान गुमाएको जनाएको छ। जसमा भारत मात्र १०७ जनाले ज्यान गुमाएका...

म्यानमार सेनाले एकैदिन ८० बढी प्रदर्शनकारी मा*रेको म्यानमारका मिडियाको दाबी
म्यानमार सेनाले एकैदिन ८० बढी प्रदर्शनकारी मा*रेको म्यानमारका मिडियाको दाबी

म्यानमारको राजधानी यांगुनमा सुरक्षाकर्मीले एकैदिन ८० जनाभन्दा बढीको हत्या गरेको स्थानीय मिडियाहरुले दाबी गरेका छन् । म्यानमारको एक समाचार आउटलेट तथा ‘असिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनस (एएपीपी)’ नामको संस्थाले यो जानकारी दिएकाे हाे । स्थानीय समाचार एजेन्सी ‘म्यानमार नाउ’ले सैन्य...

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ८७९ जनामा कोरोना संक्रमण पुष्टि
भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ८७९ जनामा कोरोना संक्रमण पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ८७९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा थप ८३९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यससँगै भारतमा कोरेनाबाट संक्रमित हुनेको...

कोरोना नियन्त्रणको मापदण्ड उन्लंघन गर्दा नर्वेकी प्रधानमन्त्रीलाई जरिवाना
कोरोना नियन्त्रणको मापदण्ड उन्लंघन गर्दा नर्वेकी प्रधानमन्त्रीलाई जरिवाना

कोरोना नियन्त्रणको मापदण्ड उल्लङ्घन गरेको भन्दै नर्वेकी प्रधानमन्त्री इरना सलबर्गलाई जरिवाना तिराइएको छ । कोरोना भाइरस नियन्त्रणको मापदण्ड अन्तर्गत सामाजिक दुरी कायम नगरेको र आफ्नो जन्मदिनमा पारिवारिक भेला गरेको भन्दै उहाँलाई जरिवाना तिराइएको पत्रिका ‘द गार्जियन’ले जनाएको छ । प्रधानमन्त्री...

वेलायतकी महारानीका श्रीमान राजकुमार फिलिपको ९९ निधन
वेलायतकी महारानीका श्रीमान राजकुमार फिलिपको ९९ निधन

वेलायतकी महारानी एलिजाबेथका श्रीमान राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बेलायतको राजदरबारले शुक्रबार विज्ञप्तिमार्फत उक्त घटनाबारे जानकारी दिएको हो । ‘महारानीले गहिरो दुखका साथ आफ्ना प्रिय पतिको निधनको घोषणा गर्नुभएको छ’ बेलायती राजदरबारको विज्ञप्तिमा भनिएको छ ।...