२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ म्याग्दीकि महिला तनहुँमा मृत भेटिइन्

म्याग्दीकि महिला तनहुँमा मृत भेटिइन्

म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका-८ घर भई हाल शुक्लागण्डकी-२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् । तनहुँको शुक्लागण्डकी-२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु