२०७८ साउन १० गते आइतवार | July 25, 2021

गृहपृष्ठ खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने नीति वातावरणीय हिसाबले घातक : यादव

खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने नीति वातावरणीय हिसाबले घातक : यादव

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारले बजेट बक्तव्यमा खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने नीति वातावरणीय हिसाबले घातक रहेको बताएका छन ।

यादवले बुधबार एक प्रेस विज्ञप्ति जारी गदै नवधनाढ्यदेखि व्यवसायीलाई त फाइदा नै होला तर यसबाट सबै भन्दा बढी प्रभाव रहेको चुरेको संवेदनशील क्षेत्रमा पर्ने र यसले तराई/मधेशमा ठूलो प्राकृतिक संकट आउने उल्लेख गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु