२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ छिट्टै विश्वासको मत लिन्छु : प्रधानमन्त्री ओली

छिट्टै विश्वासको मत लिन्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै विश्वासको मत लिने बताएका छन् । वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ठूलो दलको हैसियतमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले छिट्टै विश्वासको मत लिने तयारीमा आफू रहेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु