२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ रवि लामिछानेको अक्सिजन वितरण अभियान शुरू : अक्सिजन नपाएर अब कोही मर्दैन

रवि लामिछानेको अक्सिजन वितरण अभियान शुरू : अक्सिजन नपाएर अब कोही मर्दैन

रवि लामिछाने फेसबुक स्टाटस मा लेख्छन् :
हाम्रो टिम नेपालका साथीहरूले केहि सिलिन्डर अक्सिजन प्रदान गरेर ठुलो गुण लगाएका छन् । आजैबाट जनमैत्री अस्पतालमा बिरामीहरुको सेवा चाहिँ शुरु भैसकेको छ। पुर्ण प्रभावकारी रुपमा संचालन गर्न झन्डै २०० सिलिन्डर अक्सिजन आवश्यक छ। अक्सिजनको जोहो गर्न हामी सबै लागिपरेका छौ।सबैलाई गुहारेका छौ। भरी वा खाली सिलिन्डर भए खबर गर्नु होला।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु