२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मी नियुक्त

लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मी नियुक्त

संवैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले झापा गौरादह–३ का रेग्मीलाई लोक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिस गरेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु