२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना संक्रमण ५२ को मृत्यु

पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना संक्रमण ५२ को मृत्यु

पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका २६ जना यसअघि सरकारी तथ्यांकमा समावेश नभएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु