२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ नेपाल समूहले दियो ओलीलाई थप १३ घण्टा

नेपाल समूहले दियो ओलीलाई थप १३ घण्टा

नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीलाई २ जेठ २०७५ को स्थितिमा फर्काउन र आगामी दिनमा सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टा समय दिएका छन् । नभए कठोर निर्णय गर्ने भन्दै सांसदहरुको राजीनामाको संकेत गरेको छ । आइतबार दिउँसो पार्टी अध्यक्ष ओलीको प्रतिनिधिका रुपमा आएका सुवास नेम्वाङ र विष्णु पौडेलसँग भेटवार्ता गरेपछि नेता नेपालले आफ्ना सांसदहरुको बैठक बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु