२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ काबुलको एक स्कुलबाहिर विस्फोट ३० जनाको मृत्यु

काबुलको एक स्कुलबाहिर विस्फोट ३० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलको एक विद्यालय परिसर बाहिर भएको विष्फोटमा ३० जनाको मृत्यु भएको छ । विष्फोटमा अन्य दर्जनौं घाइते भएका छन् ।

घाइतेहरुमध्ये अधिकांश छात्राहरु रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । उनीहरुको उपचार जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु