२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने अवस्था आउने : प्रकाशशरण महत

कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने अवस्था आउने : प्रकाशशरण महत

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नआएपछि कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने अवस्था आउने बताएका छन् ।कांग्रेस नेतृत्वमा वैकल्पिक सरकार गठनका लागि परामर्श गरिरहेको पनि उनले बताए । सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बताइरहेका छन् । कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई विश्वासको मत जुट्न नदिने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु