२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ भिमेश्वरमा आयो फेरि पसिना : अब के होला देशमा?

भिमेश्वरमा आयो फेरि पसिना : अब के होला देशमा?

दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । शनिबार दिउँसो १२:१५ देखि १:३०  बजेसम्म शिलामा ‘पसिना’ आएको मन्दिर व्यवस्थापन समितिका एक अधिकारीले जानकारी दिए ।  मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी मन्दिरमा पुगेका थिए । मन्दिरमा आजै क्षमा पूजा गरिएको  जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु