२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ प्र.म.ओलीलाई विश्वासको मत नदिने काँग्रेस संसदीय दलको निर्णय

प्र.म.ओलीलाई विश्वासको मत नदिने काँग्रेस संसदीय दलको निर्णय

नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु