२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ कोरोनाको खोपमा भ्रष्टाचार गर्नु क्षमा दिन नमिल्ने अपराध हो : देउवा

कोरोनाको खोपमा भ्रष्टाचार गर्नु क्षमा दिन नमिल्ने अपराध हो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कमिसनका कारण कोरोनाको खोप आउन नसक्नु अक्षम्य अपराध भएको बताएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि पर्याप्त समय पाउँदा पनि सरकारले जिम्मेवारी बोध नगरेको र समयमा खोपसमेत व्यवस्था नगरेको उनको आरोप छ । त्यही कारण अहिले कोरोना संक्रमण उच्चविन्दुमा परेको भन्दै सभापति देउवाले भनेका छन्, ‘यस्तो अवस्था सिर्जना हुनुमा यो सरकार पूर्ण रुपमा जिम्मेवार छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु