२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ स्पटीफाइ बन्यो एनड्रोइडमा सर्वाधिक डाउनलोड हुने अडियो स्ट्रीमिङ्ग एप

स्पटीफाइ बन्यो एनड्रोइडमा सर्वाधिक डाउनलोड हुने अडियो स्ट्रीमिङ्ग एप

लोकप्रिय अडियो स्ट्रिमिंग एप स्पटीफाइ एन्ड्रोइड प्लाटफर्ममा एक अर्ब भन्दा धेरै पटक डाउनलोड हुने पहिलो अडियो एप बन्न सफल भएको छ । यो सँगै स्पटीफाइ गुगल प्ले स्टोरमा सर्वाधिक डाउनलोड हुने अडियो स्ट्रिमिंग एप बनेको छ । गुगलले आफ्नो अडियो एप बन्द गरेसँगै स्पटीफाई एन्ड्रोइड प्लाटफर्ममा नम्बर वान बन्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु