२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ राष्ट्रियसभा उपनिर्वाचनको लागि एमालेको तर्फबाट गृहमन्त्री बादल उम्मेदवार

राष्ट्रियसभा उपनिर्वाचनको लागि एमालेको तर्फबाट गृहमन्त्री बादल उम्मेदवार

राष्ट्रियसभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बनेका छन् । उनी उम्मेदवारी दर्ताका लागि हेलिकोप्टरबाट शुक्रबार बिहान हेटौंडा आइपुगेका छन् ।

वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटमा जेठ ६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु