२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकमा सभामुख नजाने

प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकमा सभामुख नजाने

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बैठक बोलाएका हुन् ।

तीन दिन अगाडि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । परिषद् सचिवालयले प्रधानमन्त्रीले आइतबार बैठक बोलाएको जानकारी सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख विपक्षी दलका नेतालाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु