२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ कस्तो दु:खद खबर? कोरोनाले लग्यो एकै घरका ३ दाजुभाई

कस्तो दु:खद खबर? कोरोनाले लग्यो एकै घरका ३ दाजुभाई

कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन् ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो । जहीरको मृत्यु भएको भोलिपल्ट एजाजको मृत्यु भएको थियो । आज विहान इम्तियाजको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । सात दाजुभाई मध्ये जहीर कान्छा , एजाज राइलो र इम्तियाज काइलो हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु