२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ वरिष्ठ गायक/संगीतकार प्रधानको पशुपति आर्यघाटमा अन्तिम संस्कार

वरिष्ठ गायक/संगीतकार प्रधानको पशुपति आर्यघाटमा अन्तिम संस्कार

बिहिबार निधन भएका वरिष्ठ गायक प्रेमध्वज प्रधानको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । सिमित ब्यक्तिको उपस्थितिमा गायक प्रधानको अन्त्येष्टी गरिएको हो । प्रधानको अन्त्येष्टिका लागि उनका आफन्तसहित शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, संगीतकार शम्भुजीत बासकोटा, टीका भण्डारी, पारस मुकारूङलगायत पशुपति आर्यघाट पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु