२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ रुपन्देहीमा निशेधाज्ञा झन कडा बैंक तथा बित्तीय संस्था पनि बन्द

रुपन्देहीमा निशेधाज्ञा झन कडा बैंक तथा बित्तीय संस्था पनि बन्द

रुपन्देहीमा जारी निषेधाज्ञा थप कडाइ गरिएको छ । बिहीबार बसेको जिल्लास्तरीय कोभिड संकट व्यस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख ३० सम्म यसअघि नै जारी भएको निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय गरेको हो ।

डीसीसीएमसीको बैठकले एक-एक जना प्राविधिक जनशक्तिबाट सेवा प्रदान गर्ने गरी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु वैशाख ३०सम्म बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु