२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ तोकेको भन्दा बढी शुल्क लिने अस्पताललाई कारबाही हुन्छः उपप्रधानमन्त्री

तोकेको भन्दा बढी शुल्क लिने अस्पताललाई कारबाही हुन्छः उपप्रधानमन्त्री

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताएका छन् ।
आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पतालहरू कारबाहीको भागिदार हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु