२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ प्रधानमन्त्री ओलीको प्रस्ताव देउवाले गरे अस्विकार, अब के होला?

प्रधानमन्त्री ओलीको प्रस्ताव देउवाले गरे अस्विकार, अब के होला?

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अस्वीकार गरेका छन् । देउवा निवास बूढानीलकण्ठमा बुधबार अपरान्ह भएको छलफलमा ओलीले विश्वासको मत दिन देउवालाई आग्रह गरेका थिए । तर देउवाले आफू प्रमुख प्रतिपक्षी दलको नेता भएकाले विश्वासको मत दिन नसक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु