२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ पुर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार, आईसीयूबाट वार्डमा सारियो

पुर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार, आईसीयूबाट वार्डमा सारियो

कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई वार्डमा सारिएको अस्पतालको कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु