२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्ध विच्छेद

माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्ध विच्छेद

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका छन् । २७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको जानकारी उनीहरुले सामाजिक सन्जालमार्फत् दिएका हुन् । बिल गेट्सले ट्वीटरमा संयुक्त वयान सार्वजनिक गरेका छन्, जसमा लेखिएको छ, ‘धेरै सोचविचार गरेर हामीले आफ्नो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु