२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ कांग्रेसको निर्णय : विश्वासको मतमा प्रधानमन्त्रीलाई फेल गराउने

कांग्रेसको निर्णय : विश्वासको मतमा प्रधानमन्त्रीलाई फेल गराउने

प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा फेल गराउन पहल गर्ने निर्णय गरेको छ । कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले त्यसका लागि दलहरुसँग पहिला छलफल गर्ने निर्णय गरेको छ । बजेट अधिवेशन बोलाउन ढिला भएको र कोभिडलगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने बेला विश्वासको मत लिनकै लागि अधिवेशन बोलाइएको भन्दै कांग्रेसले प्रधानमन्त्रीलाई फेल गराउन पहल गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु