२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ बरु संघीयता खारेज गर्नु बेस : कमल थापा

बरु संघीयता खारेज गर्नु बेस : कमल थापा

राप्रपाका अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थ र दाउपेचमा प्रयोग गर्ने उद्देश्यले प्रदेश प्रमुखलाई जतिबेला मन लाग्यो हटाउने र राख्ने काम संविधान विपरीत रहेको बताएका छन् ।

सोमबार ट्वीट गर्दै उनले यस्तो कार्य स्वेच्छाचारी र सर्वसत्तावादको द्योतक रहेको उल्लेख गरेका हुन् । उनले यस्तो काम गर्नुभन्दा संघीयता खारेज गर्नु बेस रहेको टिप्पणीसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु