२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता

कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता

सरकारले कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीको नाममा गरेको सम्बोधनका क्रममा सो कुरा बताएका हुन् । उनले त्यस्ता स्वास्थ्यकर्मी तथा कर्मचारीको परिवारको उपचार र बीमाको व्यवस्था गरिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु