२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ शंकर पोखरेल फेरि मुख्यमन्त्री हुँदा एमालेकै यी सांसद असन्तुष्ट भै राजिनामा दिए

शंकर पोखरेल फेरि मुख्यमन्त्री हुँदा एमालेकै यी सांसद असन्तुष्ट भै राजिनामा दिए

शंकर पोख्रेल पून मूख्यमन्त्रीमा नियुक्ति भएको प्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका सांसदहरु कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्म बहादुर लाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु