२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ अल्पमतमा रहेका पोखरेलकै नेतृत्वमा सरकार गठन दाबी गर्नु आश्चर्य र हास्यास्पद : प्रचण्ड

अल्पमतमा रहेका पोखरेलकै नेतृत्वमा सरकार गठन दाबी गर्नु आश्चर्य र हास्यास्पद : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लुम्बिनी प्रदेशमा अल्पमतमा रहेका शंकर पोखरेल नेतृत्वमा सरकार गठनको दाबी गर्नु आश्चर्य र हास्यास्पद मात्र नभएर अनैतिक र असंवैधानिक भएको जनाएका छन् ।

एक विज्ञप्ति जारी गर्दै प्रचण्डले प्रदेश प्रमुखलाई गलत निर्णय सच्याएर तत्काल गठबन्धनका कुलबहादुर केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरि सपथ गराउन समेत अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु