२०७८ साउन १० गते आइतवार | July 25, 2021

गृहपृष्ठ हातखुट्टामा निस्कने मुसाको अचुक घरेलु औषधि

हातखुट्टामा निस्कने मुसाको अचुक घरेलु औषधि

मानिसहरुको हातखुट्टामा निस्कने मुसाले एकतर्फ सुन्दरतामा चुनौती दिन्छ भने अर्कोतर्फ दुख्ने, चिलाउने समेत हुन्छ । धेरै मानिसहरुमा यो समस्या देखिने गरेको समेत पाइन्छ । मुसाको उपचारमा धेरै अस्पताल धाउँदा पनि निको नहुन सक्छ । कतिले त मुसाको अप्रेशन नै गर्ने गरेको पाइन्छ । तर घरमै प्रयोग गर्न सकिने यस्तो सजिलो उपाय प्रयोग गरि मुसाबाट छुट्कारा पाउन सकिन्छ ।

१० ग्राम खाने चुना
१० ग्राम पोटास
१० ग्राम कपडा धुने सोडा
२ ग्राम गेरु मिलाई अलिकति पानी राखेर लेदो बनाउने । त्यसलाई मुसा आएको ठाउँमा रुई वा सलाइको काँटीले राम्ररी लगाउने । ३–४ दिनमै मुसा हराएर जान्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु