२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ बिरगञ्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

बिरगञ्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जका दुई जना महिला र बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका एक जना पुरुषको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु