२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ निषेधाज्ञा उल्लंघन गर्ने ३ जनालाई १ महिना जेल सजाँय

निषेधाज्ञा उल्लंघन गर्ने ३ जनालाई १ महिना जेल सजाँय

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले रुपन्देहीमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना तिर्न नसकेका तीनजना कारागार चलान भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु