२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ तत्काल नयाँ सरकार बन्ने सम्भावना छैन : प्रचण्ड

तत्काल नयाँ सरकार बन्ने सम्भावना छैन : प्रचण्ड

विपक्षी दलहरुलाई समेटेर नयाँ सत्ता समीकरणको कसरत गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्काल नयाँ सरकार बन्ने संकेत नेदेखिएको बताएका छन् । नयाँ सरकार गठनका लागि एमसीसीको सम्बन्धमा प्रमुख प्रतिपक्षी कांग्रेससँग कुनै सहमति नगरेको समेत उनले बताए ।हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा बोल्दै प्रचण्डले जसपाले निर्णय गर्न नसक्दा तत्कालै सरकार बन्ने संकेत नदेखिएको बताए । प्रचण्डले अहिले आफूले चाहेर मात्रै सरकार बन्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु