२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ संक्रमण तिब्र भएपछी पाल्पामा बैशाख १७ देखि २४ गते सम्म निषेधाज्ञा

संक्रमण तिब्र भएपछी पाल्पामा बैशाख १७ देखि २४ गते सम्म निषेधाज्ञा

कोरोना संक्रमण तिब्र रुपमा बृद्दि भएपछी पाल्पा जिल्लामा पनि निषेधाज्ञा हुने भएको छ। जिल्ला विपद व्यवस्थापन समिति डिसीसीएमसीको निर्णय अनुसार बैशाख १७ गते  राति १२ बजे देखि २४ गते राति १२ बजे सम्म निषेधाज्ञा हुने भएको हो।

No description available.

निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने ,सबै प्रकारका गोष्ठी,सम्मेलन,सेमिनार जात्रा र महोत्सव गर्न निषेध गर्ने ,त्यस्तै अत्यावश्यक बाहेक कुनै पनि सवारी साधन चलाउन निषेध गर्ने निर्णय गरिएको छ।

No description available.

दैनिक उपभोग्य सामानहरु किराना पसल ,फलफुल ,माछा मासु ,ग्यास पेट्रोलियम पदार्थका सामानहरु बिहान ६ बजे देखि १११ बजे सम्म मात्रै संचालन गर्न दिने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु