२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ मन्त्री दीपक मनाङ्गेले लिए पद तथा गोपनीयताको सपथ

मन्त्री दीपक मनाङ्गेले लिए पद तथा गोपनीयताको सपथ

बिहीबार गण्डकी प्रदेश सरकारको मन्त्री नियुक्त भएका दीपक मनाङ्गे (राजीव गुरुङ) ले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका हुन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दीपक मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । मनाङबाट निर्वाचित सांसद मनाङ्गे स्वतन्त्र सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु