२०७८ साउन १० गते आइतवार | July 25, 2021

गृहपृष्ठ जानिराखौँ यसरी सकिन्छ आँखाको ज्योती बढाउन : निकै सरल उपाय

जानिराखौँ यसरी सकिन्छ आँखाको ज्योती बढाउन : निकै सरल उपाय

आँखाको ज्योती मानिसका लागि निकै महत्वपूर्ण कुरा हो । यदि आँखाको दृष्टि कमजोर भयो भने वा गुम्यो भने जीवन निकै कष्टकर बन्छ । आँखाको ज्योती कसरी बढाउने? आउनुहोस् केहि घरेलु उपायहरु जानिराखौँ ।

उपायहरु
-१०० ग्राम गुलावजलमा १० ग्राम अमलाको कलिलो मुन्टालाई २ दिनसम्म डुबाएर राख्ने र २ दिनपछि त्यसलाई राम्रोसँग बाक्लो कपडामा राखी छान्ने ।
-छानीसकेपछि त्यसलाई शिशिमा भरेर राख्ने ।
-अनि २–२ थोपाको दरले आँखामा नियमित रुपमा हाल्नाले आँशु बग्ने, आँखा दुखिरहने, चिलाउने आदि रोग निको भई आँखाको ज्योती पनि बढेर आउँछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु