२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ कोरोना कहर बढ्दो : काठमाडौं उपत्यकामा १६ गतेदेखी निषेधाज्ञा सुरु

कोरोना कहर बढ्दो : काठमाडौं उपत्यकामा १६ गतेदेखी निषेधाज्ञा सुरु

कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहीबार बिहानैदेखि निषेधाज्ञा जारी गरिएको छ।  सोमबार बसेको उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म लागू हुनेछ । सुचना हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु