२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ सफलताका सुत्र के हुन्? सफल व्यवसायी ज्याक मा यस्तो बताउँछन्

सफलताका सुत्र के हुन्? सफल व्यवसायी ज्याक मा यस्तो बताउँछन्

अनलाइन व्यापारको पर्याय जस्तै बनेको अलिबाबाका चेयरम्यान ज्याक मा चिनका निकै सफल व्यवसायी हुन् । उनको ख्याति विश्वभर नै छ । अलिबाबा जस्तो सफल व्यवसायीक प्लेटफर्मका हेड ज्याक मा ले सफलताका लागि बताएका ७ सुत्रहरु यस्ता छन् । जसलाई मध्यनजर गर्ने व्यक्ति सजिलै असफल हुँदैनन् ।                                              सफलताका ७ सुत्रहरु

१. सफलताका लागि धैर्यता निकै जरुरी छ ।

२. जिन्दगी निकै छोटो छ, र निकै सुन्दर पनि । कामप्रति धेरै गम्भीर नहुनुस् र जिन्दगीको मज्जा लिनुस् ।

३. संसारमा पैसाको कुनै कमी छैन । कमी छ त केवल सपना देख्ने मानिसहरुको ।

४. वस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुस् । प्रतिस्पर्धा गर्नुस् त केवल सेवा र सिर्जनशीलमा ।

५. जब तपाईंले प्रयास नै गर्नु भएको छैन भने तपाईंलाई कसरी थाहा हुन्छ कि कुनै अवसर छ कि छैन भन्ने कुरा ?

६. म जो हुँ उही रहन्छु । तब मलाई खुसी र सफलता मिल्छ । त्यसैले आफू जो हो उही बन्ने प्रयास गर्नुस्, न कि कसैको कपिक्याट ।

७. तपाईंलाई संगतका लागि इमान्दार व्यक्ति चाहिएको छ, न कि सबैभन्दा इमान्दार ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु