२०७८ असोज ३ गते आइतवार | September 19, 2021

गृहपृष्ठ कोरोना सतर्कता नअपनाएको प्रती प्रधानमन्त्री ओली असन्तुष्ट

कोरोना सतर्कता नअपनाएको प्रती प्रधानमन्त्री ओली असन्तुष्ट

कोरोना महामारीको जोखिम बढेपछि बैशाख ६ गते मन्त्रिपरिषदले जारी गरेको आदेश अहिलेसम्म पालना नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट देखिएका छन् । आदेश कडाइ पूर्वक पालना गर्न/गराउन प्रधानमन्त्रीले शनिबार मातहतका निकायहरूलाई निर्देशनसमेत दिएका छन् । सरकारले बैशाख ६ गते जारी गरेको आदेशमा सार्वजनिक स्थलहरुमा भीडभाड नगर्न, २५ जना भन्दा बढी मानिसहरुको जमघट नगर्न, सार्वजनिक सवारी साधनमा स्वास्थ्यसम्बन्धी मापदण्ड लागू गर्न लगायतका आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु