२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ एप्पलसँग किन मागे ह्याकरले ६ अर्ब फिरौती

एप्पलसँग किन मागे ह्याकरले ६ अर्ब फिरौती

ह्याकरहरुको हौसला दिनहुँ बढ्दै गइरहेको छ । हालै यसको पछिल्लो उदाहरण सार्वजनिक भएको छ । एक रिपोर्ट अनुसार एक रसियन ह्याकिंग समूहले एप्पल कम्पनीसँग ६ अर्ब फिरौति माग गरेको छ । कम्पनी तथा आफ्ना प्रयोगकर्ताको सुरक्षाका लागि निकै संवेदनशील मानिने एप्पलसँग ह्याकरहरुले यतिधेरै फिरौति माग्नुलाई साइबर विज्ञहरुले निकै गम्भीर रुपमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु