२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ पछिल्लो २४ घण्टामा थपिए २५५९ कोरोना संक्रमित ५ को मृ.त्यु

पछिल्लो २४ घण्टामा थपिए २५५९ कोरोना संक्रमित ५ को मृ.त्यु

पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।८७९८ पीसीआर परीक्षणबाट २४४९ र ८६६ एन्टिजेन परीक्षणबाट ११० जना गरी जम्‍मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु