२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ नेपालमै बन्यो यस्तो अचम्मको इलेक्ट्रीक बाइक ‘यात्री’

नेपालमै बन्यो यस्तो अचम्मको इलेक्ट्रीक बाइक ‘यात्री’

नेपाल बिद्युत प्राधिकरण पुर्व प्रमुख कुलमान घिसिङले नेपालमा बनेको पहिलो इलेक्ट्रीक मोटरबाइक “यात्री” को टेस्ट राइड गरेका छन् । ३ घण्टामै पूरा चार्ज हुने यो मोटरबाइक एकपटक चार्ज गरेपछी १२० किलोमिटर गुड्ने बताइएको छ । यात्रीका २ मोडल बनेका छन् । तस्बिर : सामाजिक सञ्जालबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु