२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ कोरोना संक्रमण बढ्दो : एकैदिन थपिए २४२८ संक्रमित ५ को मृं* त्यु

कोरोना संक्रमण बढ्दो : एकैदिन थपिए २४२८ संक्रमित ५ को मृं* त्यु

विश्वका विभिन्न देश लगायत भारतमा तिब्र रुपमा बढेको कोरोनाको दोस्रो लहरको संक्रमण पछिल्लो समयमा नेपालमा पनि तिब्र गतिमा फैलिइरहेको छ । २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ । यस्तै काठमाडौँ उपत्यकामा १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु