२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ सर्वोच्चको फैसला : अख्तियारले अब स्टिङ अपेरशन गर्न नपाउने

सर्वोच्चको फैसला : अख्तियारले अब स्टिङ अपेरशन गर्न नपाउने

सर्वोच्च अदालतले घुस लिने व्यक्ति पक्राउ गर्न अख्तियार दुरुपयोग अनुसन्धन आयोगले स्टिङ अपरेशन गर्न नपाउने फैसला सुनाएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अपरेशन रोक्न रिट जारी गरिदिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु