२०७८ साउन १० गते आइतवार | July 25, 2021

गृहपृष्ठ शेयर बजारमा फेरि गिरावट : ३२ अंकले घट्यो नेप्से

शेयर बजारमा फेरि गिरावट : ३२ अंकले घट्यो नेप्से

बुधबार सेयर बजारमा ३२ अंकको पहिरो गएको छ। ३२. ४१ अंकले घटेर परिसूचक नेप्से २६३२ अंकमा कायम भएको छ।
यस दिन ५ अर्ब ७७ करोड रुपैयाँको सेयर किनबेच भएको छ। सबै समूहहरु घटेका छन्। बैंकिङ २४, ब्यापार १, होटल तथा पर्यटन २०, विकास बैंक ६१, जलविद्युत २९, फाइनान्स २०, निर्जीवन बीमा १५४, उत्पादन ८२, अन्य १७, माइक्रोफाइनान्स ५६ र जीवन बीमा १४५ अंकले घटे । आजको कारोबारपछि ज्योतिको मूल्य प्रतिकित्ता ८२६ रुपैयाँ, महिलाको १७६६, ग्रीनको २११ र हिमाल दोलखाको मूल्य १६८ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु