२०७८ असोज ६ गते बुधवार | September 22, 2021

गृहपृष्ठ पुर्वराजा ज्ञानेन्द्रको यस्तो ट्विट : हरिद्वारमा भएको भव्य स्वागतप्रती धन्यवाद ज्ञापन

पुर्वराजा ज्ञानेन्द्रको यस्तो ट्विट : हरिद्वारमा भएको भव्य स्वागतप्रती धन्यवाद ज्ञापन

पुर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो भारत भ्रमणका क्रममा हरिद्वारमा भएको आफ्नो स्वागत र सम्मान तथा संस्कारसहितको आदरको लागि ट्विटरमार्फत धन्यवाद ज्ञापन गरेका छन्म । उनले लेखेका छन् “हाम्रो महत्वपूर्ण धार्मिक भ्रमणका क्रममा हरिद्वारमा भएको हाम्रो बिशेष सम्मान, सत्कार र संस्कारयुक्त आदर भावप्रति निरन्जन पीठका पिठाधिश्वर आचार्य महामण्डलेश्वर श्री कैलाशानन्द गिरी तथा समस्त सन्त महात्माहरू एवम् सम्पूर्ण भारतीय जनता र भारत सरकार प्रति पनि आभार व्यक्त गर्न चाहन्छौँ ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु